तीजको लागी चोखो कपडा तथा नगत वितरण
2020-08-18 / 2020-08-18     08:30:00am - 10:30:00am    
Location : Tulsipur 8 Dang Organized By : JCI Tulshipurnagar


तुलसीपुर ८ र ९ मा बस्नु हुने केही टोलका आर्थिक अवस्थामा अत्यन्तै नाजुक भएका महिलाहरूलाई तीजको बेलामा एक सरो चोखो कपडा र पुजा सामग्री र एकछाक मिठो खाने गरी नगद रु ५०० प्रदान गरीएको छ! विशेष धन्यवाद सुबास भट्टराइ हाल अमेरीका र उत्तम श्रेष्ठ  

JCI Events Archive