मेहन्दी कार्यक्रम
2020-07-14 / 2020-07-14     01:08:00pm - 03:08:00pm    
Location : नारायणगढ भानु मार्ग Organized By : JCI Narayangarh Lady


मिति २०७७ असार ३० गते तदनुसार 14 july 2020 को दिन नारायणगढ लेडि जेसिजको मेहेन्दी कार्यक्रम शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षता तथा प्रमुख अतिथि नारायणगढ लेडि जेसिजको संरक्षक श्री विश्व पिया ज्युको र विशिष्ट अतिथि नारायणगढ लेडि जेसिजको पुर्ब अध्यक्ष श्री कृपा राजभण्डारी ज्युको आतिथ्यता सम्पन्न भयो ।उक्त कार्यक्रमको संयोजक जेसि सम्झना प्रधान ज्यु रहनु भएको थियो भने कार्यक्रम संचालन महासचिव जेसि सुस्मिता श्रेष्ठ ज्युले गर्नुभएको थियो।


JCI Events Archive