दोस्रो साधारणसभा
2020-07-18 / 2020-07-18     01:14:00pm - 04:14:00pm    
Location : नारायणगढ भानु मार्ग Organized By : JCI Narayangarh Lady


मिति २०७७ साउन ३ गते तदनुसार 18 july 2020 का दिन भानुमार्ग स्थित नारायणगढ लेडि जेसिजको सचिवालयमा दोस्रो साधारणसभा शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न भयो । नारायणगढ लेडि जेसिजको पुर्ब अध्यक्ष ज्युहरुको विशेष उपस्थितिका साथै बोर्डका पदाधिकारी ज्युहरु र सदस्यसाथिहरुको उपस्थितिमा साधारणसभा सफलता पुर्बक सम्पन्न भएको थियोे ।

JCI Events Archive