सातौ बोर्ड बैठक
2020-08-03 / 2020-08-03     01:25:00pm - 04:25:00pm    
Location : नारायणगढ भनुमार्ग Organized By : JCI Narayangarh Lady


मिति २०७७ साउन १९ गते तदनुसार 3 Augst 2020 का दिन भानु मार्ग स्थित नारायणगढ लेडि जेसिजको सचिवालय मा सातौ बोर्ड बैठक शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न भयो ।

JCI Events Archive