Menstrual hygiene and management and sex education
2020-08-22 / 2020-08-22     12:30:00pm - 04:15:00pm    
Location : online zoom app Organized By : JCI Narayangarh Lady


मिति २०७७/५/६ गते तदनुसार 22 august 2020 का दिन नारायणगढ लेडि जेसीजकाे आयोजनामा MENSTRUAL HYGIENE MANAGEMENT AND SEX EDUCATION PROGRAM शाखा अध्यक्ष जेसि सकिला परियार ज्यु को अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि लालमणि भण्डारी ज्यु , विशिष्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि गोकुल सापकोटा ज्यु र jci nepal SDG community SDG director सिनेटर आशिस सर्मा ज्यु रहनु भएको थियोे ।प्रशिक्षक ज्युहरु :- श्री सिम्रन अधिकारी , रुपा पाण्डे र रौनिका खत्री ज्यु रहनुभएको थियो।नारायणगढ लेडि जेसिजका पुर्ब अध्यक्ष ज्युहरु बोर्डका पदाधिकारी ज्युहरु सदस्य साथीहरु ,छिमेकि शाखाहरु बाट शाखा अध्यक्ष ज्युहरु, बोर्डका पदाधिकारी ज्युहरु, सदस्य ज्यु हरु, विभिन्न बोडिङ स्कुल हरुबाट शिक्षक र विद्यार्थी भाइ बहिनीहरुले online zoom मार्फत जोडीनु भएर कार्यक्रमलाई सब्य र भब्य बनाई दिनु भएकोमा यहाँ हरु सम्पूर्णमा अन्तर हिर्दय देखि धन्यवाद व्यक्त गर्दैछु ।

जय जेसीज!!!
????

JCI Events Archive