हरितालिका तिजको सुभकामना आदान प्रदान कार्यक्रम
2020-08-18 / 2020-08-18     03:00:00am - 05:00:00am    
Location : Online Organized By : JCI Mechinagar Lady


कार्यक्रम - हरितालिका तिजको सुभकामना आदानप्रदान कार्यक्रम ।
मिति - 18th august 2020
अध्यक्ष - जेसि तुलशा दङ्गाल
कार्यक्रम सम्योजक -उपाध्यक्ष जेसि रेजिना श्रेष्ठ
प्रमुख अतिथी -अनिता बंशल ( माड्वारी महिला मन्च अध्यक्ष )
आस्था पाठ - सामुहिक
उपस्तिथी - ३० जना
उदेश्य - विशेषत हिन्दु महिलाहरु को महान पर्व हरितालिका तिजको अवसर मा भौतिक रुपमा भेट भएर तिज पर्व मनाउन अवसर नमिले तापनी online मार्फत माया , प्रेम , सद्भाव साटासाट साथै समाबेशि रुपमा पर्व लाई मनाउन प्राथमिकता दिदै माडवारी समुदाय लाई पनि कार्यक्रममा जोडने उदेश्य रहेको थियो ।

JCI Events Archive