Mask & Sanitary Pad Manufacturing Training.
2020-08-09 /    
Location : kapan Organized By : JCI Kapan


कपन जेसिजको "जेसीज सप्ताह-२०७७ " दाेस्राे दिन सेनिटरि प्यड तथा माक्स बनाउने अनलाइन तालिम आज बुढानिलकण्ठ नगरपालिका वडा न १२ का वडा अध्यक्ष शम्भु भट्टराईज्युको प्रमुख आतिथ्यता,बिशिष्ट अतिथि कपन जेसीजकाे निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी शिव प्रसाद भुषाल,अाजका प्रमुख प्रशिक्षक हाेम कुमारी दुलाल, कपन जेसीजकाे पुर्व अध्यक्ष जेसी मनाेज हाेम बहादुर अधिकारी,कपन जेसीजकाे पुर्व अध्यक्ष तथा मेराे देश आफै बनाउछु अभियान एरिया सी का सदस्य जेसी बिकास श्रेष्ठ, कपन जुनियर जेसिजका अध्यक्ष बिनिता सिलवाल,विभिन्न शाखाका पदाधिकारीहरू तथा देश बिदेशबाट सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन समारोहम बोल्दै प्रमुख अतिथी शम्भु भट्टराईज्युले कपन जेसीजले यस क्षेत्रका युबाहरुलाई ब्यक्तित्व बिकास, क्षमता बिकास, नेतृत्व बिकास लगायत सामाजिक अभियानमा पुर्याउनु भएको योगदानको कदर गर्नुभयाे।कार्यक्रमको मुल संयोजन कपन जेसीजका सिनियर ईभिपी नवराज बन र आजको कार्यक्रमको संयोजन कपन जेसीजकाे कार्यक्रम निर्देशक जेसी रिता थपलियाले गर्नुभएकाे थियाे, कार्यक्रम सञ्चालनकाे भुमिका भने म आफैं यस कपन जेसीजकाे महासचिव जेसी बिश्व बल्लभ नेपालले गर्ने अबसर प्राप्त गरे साथै कपन जेसीजका बर्ष २०२० का अध्यक्ष जेसी रुपेश भट्टराई को सभापतित्वमा कार्यक्रम सञ्चालन भयो र जेसीज सप्ताह अन्तर्गत यो हप्ता ७ दिनै भौतिक दुरी कायम गर्दै विभिन्न सिर्जनात्मक कार्यक्रम आयोजना हुनेछ ।


SDG Goal No.: 3 & 8 (good health/well-being & Economic growth)

Area of development: Business Sector

Date: 9th August 2020

Venue: online via Zoom cloud meeting

Participants: Residents of Kapan, mostly women

No. of participants: 30

Trainer: Hom Kumari Dulal (professional trainer at local level)

Chief Guest: Sambhu Prasad Bhattarai (Chairperson Ward no. 9, Budhanilkantha Municipality)

Program Coordinator: JC Rita Thapaliya


JCI Events Archive