नेपालगन्ज जेसिज सप्ताह उद्घाटन तथा बृछारोपण कार्यक्रम
2020-09-06 / 2020-09-06     07:00:00pm - 08:15:00pm     Host Chapter: Nepalgunj

Location : Nepalgunj ward No. 10 Organized By : JCI


नेपालगन्ज जेसीजको जेसीज सप्ताह -2020 कार्यक्रम मिति २०७७/०५/२१ गते उद्घाटन तथा बृछारोपण कार्यक्रम अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका वडा न. १० गणेश मन्दिरमा गरियो प्रमुख अतिथि वडा अध्यक्ष बिन्दु भुषण बस्नेत, मन्दिर कोशाध्यक्ष अर्जुन श्रेष्ठ, जे जेसि अध्यक्ष बिमला श्रेष्ठ, पुर्ब अध्यक्ष क्रमस आनंद बहादुर कर्माचार्य, सुनिल कुमार गुप्ता, बिकास कर्मचार्य, निवर्तमान अध्यक्ष रत्नकाजी शाक्य, मुल सन्योजक प्रकाश कुन्वर, सन्योजक रिया श्रेष्ठ लगायत जेसिज,जु जेसिज, विभिन्न सामाजिक अभियन्ता हरुको उपस्थित रहेको थियो, उक्त कार्यक्रम महासचिव माधव प्रसाद बेल्बासे ले सन्चालन गर्नु भएको थियो।

JCI Events Archive