नेपालगन्ज जेसिज द्वारा कोरोना जनचेतना र्‍याली यवम मास्क बितरन कार्यक्रम
2020-09-13 / 2020-09-13     05:00:00am - 08:00:00am    
Location : Nepalgunj Sub-metropolitan Organized By : JCI Nepalgunj


जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आज पाँचाै कार्यक्रम सम्पन्न ।

नेपालगन्ज जेसीजको पाँचाै सप्ताह कार्यक्रम धम्बोजि चोकमा कोरोना प्रति लड्ने विभिन्न सन्देश मुलक सुचना प्रवाह गरि धम्बाेजि चेक देखि सेतुविक चाेक, न्युराेड, त्रिभेनि माेड, सदर लाइन, त्रिभुवन चोक गरि विपि चोकमा आइ काेण सभा गरिएको छ।

उक्त सडक र्यालिमा सडमा हिड्ने मानिसहरु लाइ माक्स वितरण तथा कोरोना प्रती कसरी सजक रहने कसरी सुरक्षित रहने जस्ता कृयाकलाप हरु जनचेतना फैलाइएर कार्यक्रम गरेकाे र र्यालिमा नेपालगन्ज जेसिजका अध्यक्ष जेसि प्रज्वल कुमार श्रेष्ठ, जु जेसि बिमला श्रेष्ठ अध्यक्ष,प्रमुख अतिथि नेेपालगन्ज उपमहानगरपालिका वदा न २ अध्यक्ष सुनिल हमााल,  पुुुर्ब अध्यक्ष लगाएत सम्पुण जेसिज सदस्य ,जुनियर जेसिजको उपस्तिथि रहेकाे उक्त कार्यक्रम महासचिव जेसि माधब प्रशाद बेल्बासेले सन्चालन गर्नु भयेको सन्योजक प्रशान्त चौबेले बताउनु भयो।

JCI Events Archive