कोभिड-१९ बर्तमन अवस्था
2020-09-01 / 2020-09-01     01:10:00pm - 04:10:00pm    
Location : online zoom Organized By : JCI Narayangarh Lady


मिति २०७७ भाद्र १६ गते मंगलबार तदनुसार 1 sept 2020 का दिन online zoom मार्फत "कोभिड -१९ वर्तमान" अवस्था कार्यक्रम अध्यक्ष जेसी सकिला परियार ज्यूको अध्यक्षता, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर अशोक शंकर ज्यूको प्रमुख आतिथ्यतामा र विशिष्ट अतिथि चितवन जिल्ला प्रहरीका sp नन्तीराज गुरुङ, सरकारी चिकित्सक संघका उपाध्यक्ष एवम् वीर अस्पतालका चिकित्सक सुशील मोहन भट्टराई ज्युको प्रमुख प्रशिक्षक मा सम्पन्न गरियो।उक्त कार्यक्रममा बिसहजार जेसिजका पुर्ब अध्यक्ष एवम् पत्रकार रमेश वस्ताकोटी ज्युले कोरोनाको बिषयमा आफ्नो भोगाइहरु राखनु भएको थियो साथै जेसि सम्झना प्रधान ज्युले पनि आफ्नो कुराहरु राख्नु भएको थियो। कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि राम बाहादुर बोगटी ज्यु ,नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि शोभा खरेल ज्यु,राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि गोकुल सापकोटा ज्यु ,राष्ट्रिय उपाध्यक्ष जेसि मन्जु शाह ठकुरि ज्यु,नेपाल जेसिजका पुर्ब राष्ट्रिय अध्यक्ष एवम् अन्तर्राष्ट्रिय उपाध्यक्ष सिनेटर राजेन्द्र बाहादुर श्रेष्ठ ज्यु,रास्ट्रिय कार्यकारिणी साहायक सिनेटर रबिन पोख्रेल ज्यु,एरिया बि तालिम संयोजक जेसी पायल शर्मा ज्यू, पुर्व राष्ट्रिय पदाधिकारी ज्यूहरु, राष्ट्रिय पदाधिकारी ज्यूहरु, मातृ शाखाका शाखा अध्यक्ष जेसी अनुज जोशी ज्यु, बिभिन्न शाखाका शाखा अध्यक्ष ज्यूहरु, अन्य संघ संस्थाका अध्यक्ष ज्यू तथा प्रतिनिधि ज्यूहरु, नारायणगढ लेडी जेसीजका पुर्व अध्यक्ष ज्यूहरु,बोडका पदाधिकारी ज्यूहरु तथा सदस्यहरु ज्यूहरु को उपस्थिति रहेको थियो। प्राविधिक सहयोग गितानगर जेसिजका उपाध्यक्ष जेसि बिकाश सापकोटा ज्यू ले गर्नुभएको थियो। उक्त कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो

JCI Events Archive