जेसिज सप्ताह उद्घघाटन समारोह तथा नि शुल्क भोजन वितरण कार्यक्रम
2020-09-10 / 2020-09-10     11:09:00pm - 01:26:00pm    
Location : online zoom app Organized By : JCI Narayangarh Lady


मिति २०७७/५/२५ गते 10 sep 2020 को दिन हामी जेसिजहरुको ढुकढुकी आस्था पाठ मानवताको सेवा नै जिवनको सर्बोत्म कार्य हो भनी आत्मसात गर्दै नारायणगढ लेडिज जेसिजको जेसिज सप्ताह उद्घघाटन नि शुल्क भोजन बितरण कार्यक्रम गरि शाखा अध्यक्ष जेसि सकिला परियार को अध्यक्षता र प्रमुख अतिथी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्री राजु श्रेष्ठ ज्युको आतिथ्यतामा सम्पन्न भयो ।विशिष्ट अतिथि नेपाल जेसिजका पुर्ब राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् पुर्ब राष्ट्रिय महासचिव जेसि अरुणेस्वर खनाल ज्यु को विशेष उपस्थिति रहेको थियो ।पुर्ब अध्यक्ष पुणिमा श्रेष्ठ ज्यु ,निवर्तमान अध्यक्ष ज्यु छिमेकी शाखाका शाखा अध्यक्ष ज्युहरु, बोर्डका पदाधिकारी ज्युहरु र सदस्य साथिहरुको उपस्थितिले कार्यक्रम सफलता पुर्बक सम्पन्न भयो।

JCI Events Archive