motivational training
2020-09-11 / 2020-09-11     06:46:00am - 08:30:00pm    
Location : online zoom Organized By : JCI Narayangarh Lady


मिति २०७७/५/२६ गते 11 sep 2020 को दिन जेसिज सप्ताहको दोस्रो दिन motivational training online zoom app बाट गरि शाखा अध्यक्ष जेसि सकिला परियार को अध्यक्षता र प्रमुख अतिथी नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष नारायणगढ लेडिज जेसिजका निरुपित रास्ट्रिय उपाध्यक्ष जेसि राम बाहादुर बोगटी ज्युको आतिथ्यतामा सम्पन्न भयो ।प्रमुख प्रशिक्षक नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि शिव प्रसाद भुसाल ज्यु रहनु भएको थियो राष्ट्रिय पदाधिकारी ज्यु हरु ,नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष एवम् पुर्ब राष्ट्रिय महासचिव जेसि अरुणेस्वर खनाल ज्यु को विशेष उपस्थिति रहेको थियो ।पुर्ब अध्यक्ष ज्युहरु , छिमेकी शाखाका शाखा अध्यक्ष ज्युहरु, बोर्डका पदाधिकारी ज्युहरु र सदस्य साथीहरू उपस्थितिले कार्यक्रम सफलता पुर्बक सम्पन्न भयो।

JCI Events Archive