बहिरा अपाङ्गता भएका व्यक्तिलाई सहयोग कार्यक्रम ।
2020-02-20 / 2020-02-09     03:12:00pm - 05:30:00pm    
Location : sainamaina 3 rupandehi Organized By : JCI SainaMaina


सैनामैना जेसीजले सैनामैना वडा नं. ३ रहेका एकै परिवारका ११ जना वहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थीक सहयोग अन्तर्गत कोरोना विमा र विउपल वितरण गरेको छ उक्त परिवारमा सवैजना वहिरा रहकोले यो सहयोगले धेरै राहत भएको वक्ताहरुले जनाउनु भएको छ उक्त कार्यक्रममा सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी पुर्व अध्यक्ष द्धव नन्द बहादुर क्षेत्री, वीमल ज्ञवाली निवर्तमान अध्यक्ष शुवास पौडेल संस्थाका करिव २५ जना सदस्यहरु तथा स्थानीय व्यक्तिहरुको उपस्थीती रहेको थियो साथै विउपल र विमाको पोलीसी सेैनामैना जेसीजकी अध्यक्ष जेसी सीता क्षेत्री ज्यूले घरमुली आमालाई हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रमको संयोजन सैनामैना जेसीज बर्ष २०२० का अध्यक्ष सल्लाहकार जेसी कोशराज वस्नेतले गर्नुभएको थियो ;

JCI Events Archive