होली मिलन कार्यक्रम ।
2020-02-29 / 2020-02-29     11:11:00am - 01:00:00pm    
Location : sainamaina 2 rupandehi Organized By : JCI SainaMaina


सैनामैना जेसीजले होली को अवसर पारेर सैनामैना न.पा. वडा नं. १ स्थीत अभियान नेपाल वालगृहमा होलीमा रङ खेलेर खर्च गर्ने रकम वालगृहका करिव १२ जना वालबालीकाहरुलाई शैक्षिक, खेलकुद तथा केही खानेकुराहरु सैनामैना जेसीजका संस्थापक अध्यक्ष जेसी रामप्रसाद अधिकारी तथा सैनामैना जेसीजकी अध्यक्ष सीता क्षेत्रीद्धारा संयुक्त रुपमा वालगृहकी संरक्षकलाई प्रदान गरिएको हो उक्त कार्यक्रममा करिव ५० जनाको उपस्थीतीमा सम्पन्न गरियो ।

JCI Events Archive