Lom officer Traning.
2020-02-29 / 2020-02-29     09:00:00am - 05:00:00pm    
Location : sainamaina 2 rupandehi Organized By : JCI SainaMaina


सैनामैना जेसीजको आयोजनामा २०७६ फाल्गुन १७ गतेका दिन सैनामैना जेसीज वर्ष २०२० को वार्षिक कार्ययोजना २०२० सैनामैना न.पा. २ स्थीत वावरी पार्टी प्यालेसमा सैनामैना न. पा. का प्रमुख चित्रवहादुर कार्कीको प्रमुख आतिथ्यतामा उसैदिन फरक फरक समयमा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष जेसीआई सीनेटर रमेशचन्द्र भुसालले पुर्व अध्यक्ष साथै सैनामैना जेसीजका करिव ५० जना सदस्यहरुलाई सहभागी गराएर LOM OFFICER TRANING  कार्यक्रम सम्पन्न भएको थियो ।

JCI Events Archive