सहयोग कार्यक्रम
2020-06-24 / 2020-06-30     10:00:00am - 06:00:00pm    
Location : sainanamain Organized By : JCI SainaMaina


सैनामैना जेसीज वर्ष २०२०को टिमले कोभिड १९ को कारणले विभिन्न मुलुकवाट आउनुभई सैनामैना नगरपालीकाले वनाएको विभिन्न क्वारेन्टाइनमा रहेका करिव ३०० जनालाई २०७७ जेष्ठ २४ गतेदेखि एकहप्तासम्म विभिन्न समयमा खाजानास्ता वितरण गरियो ।

JCI Events Archive