क्यालेण्डर प्रकाशन कार्यक्रम
2020-06-30 / 2020-06-30     07:00:00am - 09:00:00am    
Location : sainamaina 3 rupandehi Organized By : JCI SainaMaina


सैनामैना जेसीजले बर्ष २०७७ को क्यालेण्डर प्रकाशन गरेको हो कोभिड १९ को कारणले निर्धारित समयमा सम्पन्न गर्न नसकिएको भएतापनी २०७७ असार १६ गते सैनामैना जेसीज २०२० का अध्यक्ष सीता क्षेत्रीको अध्यक्षता, नेपाल जेसीज बर्ष २०२०का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसीआइ सिनेटर विजय गुरुङ्गको प्रमुख आतिथ्यतामा सैनामैना जेसीज सचिवालयमा सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, पुर्व अध्यक्ष द्वय नन्दवहादुर थापा, विमल ज्ञवाली, २०२० निवर्तमान अध्यक्ष जेसी शुवास पौडेल तथा जेसीजका सम्पुर्ण पदाधीकारीको उपस्थीतीमा सैनामैना जेसीजको क्यालेण्डर विमोचन गरिएको हो ।

JCI Events Archive