सेनिटाइज गर्ने कार्यक्रम
2020-04-06 / 2020-11-06     09:00:00am - 06:00:00pm    
Location : sainanamain Organized By : JCI SainaMaina


सैनामैना जेसीजले सैनामैना नगरपालीकाको समन्वय एवं सैनामैना क्षेत्रमा रहेका क्लबहरु रोटरी क्लव अफ सैनामैना, लायन्स क्लव अफ सैनामैना लगायत अन्य क्लवहरुको सहभागीतामा सैनामैना नगर भित्र वजार क्षेत्रमा २०७६ चैत्र २४ गतेदेखि ४ दिनसम्म किटनासक औषधि ब्लिजिङवाट सेनेटाईजिङ सैनामैना क्षेत्रमा सम्पन्न गरियो ।

JCI Events Archive