निरुपित राष्ट्रिय पधादिकारी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
2020-06-06 / 2020-06-06     08:00:00am - 09:20:00am    
Location : Itahari - ZOOM CLOUD MEETINGS APP Organized By : JCI Itahari


इटहरी जेसिजले हालसम्म गरेका कार्यहरुको प्रतिबेदन प्रस्तुत गरेको थियो र निरुपित राष्ट्रिय पधादिकारीले नेपाल जेसिज्मा हाल भैरहेको र आगामी दिनमा हुने कार्यक्रमहरुको जानकारी गराउनु भएको थियो | कार्यक्रमको दौरानमा इटहरी जेसिजका सदस्यहरुको मनमा रहेको जिज्ञासा निरुपित राष्ट्रिय पधादिकारी समक्ष राखेपछि निरुपित राष्ट्रिय पधादिकारीज्यूले जिज्ञासा तथा गुनासा हरु नेपाल जेसिज मा  रिपोर्टिंग गराउने बाचा सहित कार्यक्रम सम्मपन्न गरियो |

JCI Events Archive