३२ औ स्थापना दिबस , डस्विन तथा गमला वितरण कार्यक्रम
2020-07-22 / 2020-07-22     07:30:00am - 11:00:00am    
Location : जेसिज सचिवालय , बि.पी.चोक इटहरी Organized By : JCI Itahari


इटहरी जेसिजको ३२ औ स्थापना दिबसको अवसरमा आयोजित डस्विन तथा गमला वितरण कार्यक्रममा नयाँ बजार टोल विकास संस्था लाइ १० थान डस्विन, ४०  थान फूलसहितको गमला  हस्तान्तरण गरिएको थियो | प्रमुख अतिथि श्री दिपक गौतम , वडा अध्यक्ष इटहरी वडा नं -६ ज्यू को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो|

JCI Events Archive