गोडमेल तथा वृक्षारोपण कार्यक्रम
2020-09-06 / 2020-09-06     06:30:00am - 09:30:00am    
Location : जेसिज बन , इटहरी -२ Organized By : JCI Itahari


इटहरी जेसिज को दीर्घकालीन परियोजना जेसिज वन ,इटहरी -२ मा रोपिएको बिरुवाको संरक्षण तथा नयाँ बिरुवा ८० थान थप इटहरीमा रहेका ४ वटा लाइन्स क्लबहरुसंग  सहकार्य गरि सम्पन्न गरियो | कार्यक्रम का संयोजन उपाध्यक्ष जेसी मिसन पराजुली ले गर्नुभएको थियो|

JCI Events Archive