मैत्रीपूर्ण फूटसल
2020-09-20 / 2020-09-20     06:00:00am - 07:30:00am    
Location : पाथिभरा फूटसल , इटहरी -५ काब्यबातिका Organized By : JCI Itahari


इटहरी जेसीजको जेसीज सप्ताह -२०२०(२०७७ साल असोज ३ देखी ९ सम्म) अन्तर्गतको दोस्रो कार्यक्रम श्री केशव कार्की , ANFA सुनसरीका  अध्यक्ष ज्युको प्रमुख आथित्यता मा ६२ जना बिबिन्न महानुभावहरु तथा व्यक्तित्व हरुको प्रत्यक्ष रुपमा सहभागितामा सम्पन्न गरियो | कार्यक्रम संयोजन  जेसी बिक्रम घिमिरे ज्युले गर्नुभएको थियो |  

JCI Events Archive