राहत बितरण कार्यक्रम
2020-09-21 / 2020-09-21     02:00:00pm - 03:30:00pm    
Location : इटहरी - ९, मरिक टोल Organized By : JCI Itahari


इटहरी जेसीजको जेसीज सप्ताह -२०२०(२०७७ साल असोज ३ देखी ९ सम्म) अन्तर्गतको तेस्रो  कार्यक्रम राहत बितरण कार्यक्रममा   श्री भुपेन्द्र बराल , वडा अध्यक्ष  इटहरी वडा नं -९ ज्युको प्रमुख आथित्यता मा ३३ घर परिवारलाई एकमहिना पुग्ने गरि २५ के.जी. चामल लगायत दैनिक घरायसी खाद्दन्न सामाग्री बितरण गरि  कार्यक्रम  सम्पन्न गरियो | कार्यक्रम संयोजन जेसी फडिन्द्र मगर ज्युले गर्नुभएको थियो |  

JCI Events Archive