Insurance Initiative For Covid-19 कार्यक्रम
2020-09-22 / 2020-09-22     07:00:00am - 08:30:00am    
Location : इटहरी - ९, तेंग्रा टोलि Organized By : JCI Itahari


इटहरी जेसीजको जेसीज सप्ताह -२०२०(२०७७ साल असोज ३ देखी ९ सम्म) अन्तर्गतको चौथो कार्यक्रम राहत बितरण कार्यक्रममा  श्श्री सन्त बहादुर डुम्जन , नागरिक समाज अध्यक्ष, इटहरी ज्युको प्रमुख आथित्यता मा ३३ जनालाई कोरोना बिमा  पोलिसी  बितरण गरि Insurance Initiative For Covid-19 कार्यक्रम  सम्पन्न गरियो | कार्यक्रम संयोजन जेसी टंकमणि न्यौपाने  ज्युले गर्नुभएको थियो |  

JCI Events Archive