Food For Soul कार्यक्रम
2020-09-23 / 2020-09-23     04:00:00pm - 06:30:00pm    
Location : Itahari - ZOOM CLOUD MEETINGS APP Organized By : JCI Itahari


इटहरी जेसीजको जेसीज सप्ताह -२०२०(२०७७ साल असोज ३ देखी ९ सम्म) अन्तर्गतको पाचौं कार्यक्रम Food For Soul कार्यक्रम zoom मार्फत अनलाइन माध्यमबाट Art of Living का स्वामी परमतेज जी को प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा  स्वामी जी ले  योग ध्यानको माध्यमबाट जीवनमा आनन्द कसरी प्राप्त गर्न सकिन्छ भन्ने ज्ञानवचन प्रदान गर्नुभयो | कार्यक्रममा जेसिआइ सिनेटर महेश पौडेल  तथा आर्ट अफ लीविंग नेपाल का प्रशिक्षक श्री संजय सिवाकोटी ज्युलेको समेत सहभागीता रहेको  Food For Soul  कार्यक्रमको संयोजन इटहरी जेसिजका  PRO  जेसी सौरव प्रधान ज्युले गर्नुभएको थियो |  

JCI Events Archive