Establishment day and Jaycees week opening
2020-09-07 / 2020-09-07     11:00:00am - 02:00:00pm    
Location : Damak jaycees Secretary Organized By : JCI Damak


दमक जेसिजले आफ्नो स्थापना दिवसको अवसर पारेर नेपाल जेसीज का पुर्व उपाध्यक्ष, दमक जेसीजका पुर्व अध्यक तथा स्थापनाकाल का सदस्य जेसी पदम काेइरालाकाे प्रमुख अातिथ्यतामा भाद्र २२ गते विहान ११ बजे एक कार्यक्रम गरी जेसीज सप्ताहको उद्घाटन गर्नुका साथै स्थापना दिवस मनाइएकाे छ । कोभिड १९ ले सृजना गरेको प्रतिकूल अवस्थामै भएपनि आफ्नो सचिवालयमा दमक जेसीज वर्ष २०२० को बाेड् तथा पूर्वअध्यक्षज्युहरु उपस्थितिमा आफ्नो स्थापना दिवस मनायो तथा सप्ताह कार्यक्रम को समेत उद्घाटन गरिएको थियो।यस कार्यक्रम वर्ष २०२० दमक जेसीजका अध्यक्ष जेसी कमल कटवालज्युको सभापतित्वमा सुसम्पन्न भएको थियो भौतिक दुरी कायम गरी गरिएको यस कार्यक्रम मा करिब ३० जनाको उपस्थिति रहेको थियो कार्यक्रमका संयोजक जेसी राज अग्रवाल रहनुभएको थियो भने कार्यक्रममा दमक जेसीजले मातृत्व प्रधान गरेको कमलनगर जेसीजका अध्यक्ष जेसी हेम दाहाल तथा गौरादह जेसीज का अध्यक्ष जेसी तारा कुमार श्रेष्ठ ज्युको पनि उपस्थिति रहेको थियो। कार्यक्रम संचालक माहासचिव सन्जीब बराल ले गर्नुभएको थियो।

JCI Events Archive