Pre Introduction Training
2020-09-07 / 2020-09-07     01:00:00pm - 04:45:00pm    
Location : Damak Organized By : JCI Damak


दमक जेसिसले यहि भाद्र 22 गते दिनको ठिक १ बजेदेखि अभिमुखिकरण तालिम तथा कार्यक्रम आफ्नो सचिवालयमा सुसम्पन्न गर्यो ।कार्यक्रमको सभाध्यक्ष दमक जेसिसका अध्यक्ष जेसी कमल कटुवाल रहनुभएको थियो भने कार्यक्रमका संयोजक तालिम निर्देशक श्री सुमन कोइराला रहनुभएको थियो करिब ४०जना सहभागी यस तालिममा यस तालिम मा सहजकर्ताका रुपमा दमक जेसीजका पूर्वअध्यक्ष नेपाल जेसीजका मास्टर टट जेसी गोबिन्द राज कट्टेल तथा नेपाल जेसिसका पूर्व कार्यकारी उपाध्यक्ष जेसी सुभास चन्द्र भट्टराई ज्यु ले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा दमक जेसीजका पुर्व अध्यक्ष ज्यु हरु को पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

JCI Events Archive