Honoring Programme of reputed social figure
2020-09-07 / 2020-09-07     05:00:00pm - 06:30:00pm    
Location : Damak Organized By : JCI Damak


दमक जेसिसले असोज २२ गते दिनको ठीक ५ बजे आफ्नै सचिवालयमा सामाजिक ब्यक्तित्व सम्मान कार्यक्रम सुसम्पन्न गर्यो दमक जेसिसको पूर्वअध्यक्ष जीवहरूको उल्लेख्य उपस्थितिमा सुसम्पन्न भएको त्यस कार्यक्रममा दमक का सामाजिक तथा शैक्षिक व्यक्तित्व दमक क्याम्पस का पुर्व प्राध्यापक आदरणीय मोहन प्रसाद भन्डारी ज्यु लाई सम्मान गरिएको थियो ।दमक जेसिसका अध्यक्ष जेसी कटवालको सभापतीत्व सुसम्पन्न यस कार्यक्रम दमक जेसीज board of trustees का अध्यक्ष सेनेटर लोकबहादुर अधिकारी ज्युको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको थियो। यस कार्यक्रममा दमक जेसिसको कार्यसमिति तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

JCI Events Archive