Closing ceremony and handover of membership certificates and pin.
2020-09-09 / 2020-09-09     02:30:00am - 05:30:00pm     Host Chapter: Damak

Location : Damak Organized By : JCI


दमक जेसिसले भाद्र २४ गते आफ्नो सचिवालयमा दमक जेसीज समापन कार्यक्रम तथा नयाँ सदस्य ज्यूहरुलाई सदस्यता प्रमाणपत्र तथा पिन हस्तान्तरण कार्यक्रम सम्पन्न गर्यो ।कार्यक्रमका संयोजक जेसी राजेन्द बिमली तथा दिपेस दाहाल रहनुभएको थियो, कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिसका पूर्वराष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रशाद अधिकारी,बिशिस्ट अतिथी नेपाल जसीज २०२० का National appointees तथा दमक जेसीज का पुर्व अध्यक्ष जेसी चन्द्र खत्री रहनुभएको थियो भने कार्यक्रमको सभाअध्यक्ष दमक जेसीज का अध्यक्ष जेसी कमल कटुवाल रहनुभएको थियो ।कार्यक्रम संचालन दमक जेसीज का महासचिव जे सी सन्जीब बरालले गर्नुभएको थियो यस कार्यक्रम मा दमक जेसीज का नव प्रवेशी सदस्य ज्यु हरु तथा पुर्ब अध्यक्ष ज्यु हरुको उपास्थिती रहेको थियो।

JCI Events Archive