जेसीज सप्ताह उद्घाटन मन्दीर परिसर सरसफाइ तथा फुल रोप्ने कार्यक्रम
2020-10-02 / 2020-10-08     08:00:00am - 01:00:00am    
Location : sainamaina 3 rupandehi Organized By : JCI SainaMaina



सैनामैना जेसीज वर्ष २०२० को वार्षीक कार्यक्रम अन्तर्गत जेसीज सप्ताह कार्यक्रमको समुद्घाटन भएको छ । असोज १६ गतेदेखी २२ गतेसम्म चल्ने उत्त कार्यक्रम आज सैनामैना नगरपालीका वडा नं. ३ स्थीत दुर्गा भवानी मन्दीर परिसरमा सरसफाई तथा पmुल रोपेर उद्घाटन गरिएको हो । सोही क्रममा सैनामैना नपा भित्र रहेको इलाका प्रहरी कार्यालयका प्रमुखज्यूले हालसम्म सम्म सैनामैनामा रहेर शान्ती अमन चयन कायम गरेको हाल उहाको सरुवा भएकोले उहालाइ विदाइ समेत गरेको तत्पश्चात रुपन्देही मै पहिलो पटक कोभीड १९ वाट पहिलो व्यक्ती स्व. वावुराम थापा को परिवारलाइ राहत तथा शैक्षीक सामग्री वितरण गरियो कार्यक्रममा सैनामैना नपाका प्रवक्ताको प्रमुख आतित्थ तथा सैनामैना जेसीज वर्ष २०२० की अध्यक्ष सीता क्षेत्री ज्यूको अध्यक्षता सैनामैना जेसीजका पूर्व अध्यक्ष विमल ज्ञवाली लगायत सैनामैना जेसीजका ५० जना साथै अन्य ३० जना गरी कुल ७०,८० जनाको सहभागीतामा कार्यक्रम सम्पन्न गरियो ।

JCI Events Archive