covid 19 सम्बन्धी स्वास्थ्य सुरक्षा परामर्श तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम
2020-10-08 / 2020-10-08     11:00:00am - 01:00:00am    
Location : Mechinagar-10 , jhapa Organized By : JCI Mechinagar Lady


मिति - २०७७/०६/२२ गते बिहिवार
कार्यक्रम - covid 19 सम्बन्धी स्वास्थ्य सुरक्षा परामर्श तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम
कार्यक्रम संयोजक - उपाध्यक्ष जेसि पबित्रा बिमली प्रसाईं
अध्यक्ष - जेसि तुलसा दङ्गाल
प्रमुख अतिथी - मेचिनगर वार्ड न. १० वार्ड अध्यक्ष सुदय पनेरु
आस्था पाठ - जेसि अलिशा रिजाल बुडाथोकी
सहभागिता - ३० जना
उदेश्य - covid 19 को प्रकोप बढीरहेको आजको अवस्थामा कसरी आफू सुरक्षित रहदै दैनिक कार्य सन्चालन गर्ने र कोरोना भाइरसको प्रकोपबाट आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ने भनी मेचिनगर-10 को पिछ्डिएको एक गाउँमा परामर्श कार्यक्रम को आयोजना गरिएको हो ।

JCI Events Archive