जेसिज सप्ताह तेस्रो कार्यक्रम 'मास्क बनाऊने तालिम'
2020-10-09 / 2020-10-09     09:00:00am - 11:30:00am    
Location : Mechinagar-10 , jhapa Organized By : JCI Mechinagar Lady


मिती - २०७७|०६|२३
कार्यक्रम- मास्क बनाउने तालिम
कार्यक्रम सम्योजक - उपादक्ष्य जेसी पबित्रा बिमली प्रसाइ
अदक्ष्य- जेसी तुलशा दंगाल
प्रमुख अतिथी - वार्ड न १० वार्ड अदक्ष्य सुदय पनेरु
प्रशीक्षक- पुर्व अध्यक्ष जेसी उषा श्रेष्ठ
आस्था पाठ-उपादक्ष्य जेसी सुनिता थापा
सहभागिता _ २० जना सहभागी
उदेस्य _ कोरोना भाईरस को बडदो प्रकोपबाट बच्न आफै घरेलु मास्क कसरि बनाएर प्रयोग गर्ने तथा ब्यबसायिक रुपमा उत्पादन गरेर बिक्रि गरि आय आर्जन गर्ने भनी मेचीनगर क्षेत्रको पिछडीएका मानिस हरुलाई तालिम प्रदान्ं।

JCI Events Archive