जेसिज सप्ताह अन्तर्गत को छैठौ कार्यक्रम फुल बनाउने तथा कृस्टल र मोति को सामग्री बनाउने तथा हस्तान्तरण कार्यक्रम
2020-10-10 / 2020-10-10     01:00:00am - 04:00:00am    
Location : Mechinagar-10 , jhapa Organized By : JCI Mechinagar Lady


मिति - २०७७/०६/२४ गते सनिवार
कार्यक्रम - कागज तथा कपडाको फुल बनाउने तालिम तथा मोति र कृस्टल का सामान बनाउने तालिम साथै सामाग्री हस्तान्तरण कार्यक्रम ।
स्थान - मेचिनगर -१० , जेसिज गाउँ
कार्यक्रम संयोजक - का. का . उपाध्यक्ष शान्ता तिवारी सिटौला
अध्यक्ष - जेसि तुलशा दङगाल
प्रमुख अतिथी - मे न पा वार्ड न ९ वार्ड अध्यक्ष गोपाल खड्का
आस्था पाठ - जेसि रेश्मा आचार्य
सहभागीता - ३० जना ।
उदेश्य - मेचिनगर कै पिछडिएको क्षेत्र जेसिज गाउँका महिला दिदी बहिनी हरु लाई सीप सिकाई ब्यवसायिक बन्न प्रेरित गर्ने र आय आर्जन गर्न प्रोत्साहन गर्ने उदेश्य राखेर यो तालिम संचालन गरिएको हो ।

JCI Events Archive