रक्तदान कार्यक्रम
2020-10-04 / 2020-10-04     07:00:00am - 10:00:00am    
Location : sainamaina 4 rupandehi Organized By : JCI SainaMaina



सैनामैना जेसीज वर्ष २०२० को वार्षिक कार्यक्रम अन्तर्गत जेसीज सप्ताहको तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । यस्तो विषम परिस्थीतीलाई मध्यनजर गर्दै रक्तदान जीवन दान भन्ने मुल नारालाई आत्मसाथ गर्दै कसैले पनि रगतको कमिले जीवन गुमाउन नपरोस भन्ने मुल उद्धेश्यका साथ सैनामैना जेसीजका ५२ जना जेसीज सदस्यहरुले ५२ पोका रगत संकलन गरिएको हो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. ५का महासचिव कृष्ण प्रसाद पंगेनीको प्रमुख आतित्यथा तथा सैनामैना जेसीज बर्ष २०२० का अध्यक्ष जेसी सीता क्षेत्री ज्यूको अध्यक्षतामा सैनामैन न पा वडा नं. ४ स्थीत पर्रोहा हे पो मा करिव ६० जनाको सहभागीतामा कार्यक्रम संम्पन्न गरियो ।

JCI Events Archive