Effective Puplice Speaking
2020-10-05 / 2020-10-05     07:00:00am - 07:00:00am    
Location : sainanamain Organized By : JCI SainaMaina




सैनामैना जेसीज वर्ष २०२० को वार्षिक कार्यक्रम अन्तर्गत जेसीज सप्ताहको चौथो दिन Effecitive Puplice Traning सम्पन्न गरेको हो । उक्त कार्यक्रमको प्रमुख वक्ताका रुपमा नेपाल जेसीज क्षेत्र घ का लागी निरुपीत राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी शोभा खरेलले तालीम दिनुभएको हो । कार्यक्रम कोभिड १९ ले गर्दा जुम एप्लीकेसन वाट गरिएको हो साथै उक्त कार्यक्रममा सैनामैना जेसीजका लागी निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी गणेश साउदको उपस्थीती तथा सैनामैना जेसीज वर्ष २०२० की अध्यक्ष सीता क्षेत्री ज्यूको अध्यक्षतामा लगभग ५० जना सहभागीको साथमा कार्यक्रम सम्पन्न भएको हो ।

JCI Events Archive