अन्तक्रिया कार्यक्रम
2020-10-06 / 2020-10-06     11:00:00am - 02:00:00pm    
Location : sainamaina 2 rupandehi Organized By : JCI SainaMaina


सैनामैना जेसीज बर्ष २०२० को वार्षीक कार्यक्रम अन्तर्गत जेसीज सप्ताहको पाँचौ दिन कोभीड १९ ले गर्दा व्यवसायमा पारेको प्रभाव विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सैनामैना उद्धोग वाणिज्य संघका अध्यक्ष, सैनामैना व्यापार संघका अध्यक्ष, सिसो सैनामैनाका अध्यक्ष, सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका महासचिव, टिम नेपोको अध्यक्षको साथमा विभिन्न क्षेत्रका व्यवसायीको उपस्थीतीमा सैनामैना जेसीज वर्ष २०२० की अध्यक्ष जेसी सीता क्षेत्री ज्यूको अध्यक्षता तथा सैनामैना नपा वडा नं. २ का वडाअध्यक्ष कामदेव भुसालको प्रमुख आतिथ्यतामा करिव ५० जनाको सहभागीतामा सम्पन्न भएको हो ।

JCI Events Archive