फुटवल प्रतियोगीता
2020-10-07 / 2020-10-07     03:00:00pm - 06:00:00pm    
Location : sainanamain 7 Rupandehi Organized By : JCI SainaMaina


सैनामैना जेसीज बर्ष २०२० को वार्षीक कार्यक्रम अन्तर्गत जेसीज सप्ताहको छैठौ दिन पmुटबल प्रतियोगीता सम्पन्न भयो स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारालाई आत्मसाथ गर्दै सैनामैना जेसीज र कञ्चन जेसीजका सदस्यहरुविच मैत्रीपुर्ण फुटवल खेल प्रतियोगीता भएको हो उक्त खेलमा कञ्चन जेसीजले सैनामैना जेसीजलाई ५ को विरुद्ध ३ गोलले उपविजेता वनाएको हो कार्यक्रममा सैनामैना जेसीजका पुर्व अध्यक्ष त्यस क्षेत्रका वडा अध्यक्ष कञ्चन जेसीजका संस्थापक अध्यक्ष तथा करिव १०० जना दर्शकहरुको विचमा सैनामैना वडा नं. ७ स्थीत सैनामैना जेसीज वर्ष २०२० की अध्यक्ष जेसी सीता क्षेत्री ज्यूको अध्यक्षता मैत्रीपुर्ण पmुटवल खेल सम्पन्न भयो ।

JCI Events Archive