हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ
2020-10-15 / 2020-10-15     11:00:00am - 01:00:00pm    
Location : Gaindakot, Nawalparasi, Nepal Organized By : JCI Gaindakot


हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ विश्व हात धुने दिवस October 15 2020 आज गैंडाकोट २ स्थित राष्ट्रिय वाणिज्य बैंक परिसरमा बैंकमा आउने सेवाग्राही लगायत महेन्द्र राजमार्गमा हिड्ने बटुवाहरु समेतलाई लक्षित गर्दै हात धुने ठाउँको स्थापना यही मिती २०७७ अशोज २९ गते भयो ।

जेसी शंकर अधिकारी
महासचिव गैंडाकोट जेसीज । ।।




जय जेसीज ।। मिति २०७७ आश्विन २९ गते ।

JCI Events Archive