किशोरी आत्मरक्षा प्रशिक्षण
2020-10-17 / 2020-10-17     08:00:00am - 11:00:00pm    
Location : Mechinagar-10 , jhapa Organized By : JCI Mechinagar Lady


मिति -२०७७/०७/०१
कार्यक्रम - किशोरी आत्मरक्षा प्रशिक्षण
कार्यक्रम संयोजक- का का उपाध्यक्ष जेसि शान्ता तिवारी
अध्यक्ष - जेसि तुलसा दङगाल
प्रमुख अतिथी - बिजय डालमिया ,मेची अभियान का संयोजक , मेची उद्ध्योग बाणिज्य संघका पुर्व अध्यक्ष 
प्रशिक्षक - राजेन्द्र पोखरेल (ईलाका प्रहरी कार्यालय का डि एस पि )
आस्था पाठ - सदस्य जेसि अनिता खनाल गुरागाई
सहभागी - मे न पा १० का लगभग २० जना बालिका तथा किशोरी
उदेश्य - हिजो आज अत्याधिक रूपमा बढीरहेको बालिका तथा किशोरी हरु माथीको यौन हिंसा ,बलात्कार , एसिड आक्रमण आदि बाट कसरी प्रतिकार गरेर बच्न सकिन्छ , आफू आफ्नो दिदी बहिनी , साथी सङ्गि लाई कसरी सचेत गराई बचाउन सकिन्छ , कसैले आक्रमण गरेको अवस्था मा कस- कस्लाई सेयर गर्ने आदि विषयमा सचेत गराउने , जानकारी प्रदान गर्ने उदेश्य ले यो कार्यक्रम को आयोजना गरिएको हो ।

JCI Events Archive