रामग्राम जेसीजद्धारा ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण
2020-09-11 / 2020-09-11     03:00:00pm - 05:00:00pm    
Location : परासी Organized By : JCI Ramgram


कार्यक्रमः ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण
आयोजकः रामग्राम जेसीजवर्ष २०२०
मितिः २०७७भदौ २६ गते
स्थानः परासी बजार
अध्यक्षताः जेसी सन्दिप अग्रहरी, शाखाअध्यक्ष
प्रमुखअतिथिः बसन्तपौडेल, टाफिक प्रहरी सहायक निरीक्षक
वक्ता:ट्राफिक प्रहरी सहायक निरीक्षक बसन्त पौडेल, रामग्राम जेसीजका पूर्व अध्यक्ष राजकुमार रेश्मी, निवर्तमान अध्यक्ष नारायण सुवेदी
स्वागत तथा आस्था पाठः कार्यकारी उपाध्यक्ष सदन पौडेल,
सञ्चालनः पर्यटन निर्देशक मोहन पौेडेल
उद्देश्यः ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने, कोभिड १९ को महामारीमा जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञामा पनि सवारी दुर्घटनामा कमी आउन नसकेकोले दुर्घटना न्यूनीकरण गर्दै ट्राफिक व्यवस्थापन गर्न सहयोग पुगोस् भनेर ट्राफिक प्रहरीलाई उक्त सामग्री हस्तान्तरण गरिएको

JCI Events Archive