रामग्राम जेसीजद्धारा शान्तिका लागि रामग्राम स्तूप र बुद्धचोकमा दीप प्रज्वलन
2020-09-21 / 2020-09-21     06:00:00pm - 08:00:00pm    
Location : परासी, रामग्राम स्तूप Organized By : JCI Ramgram


रामग्राम जेसीजद्धारा शान्तिका लागि रामग्राम स्तूप र बुद्धचोकमा दीप प्रज्वलन

कार्यक्रमः शान्तिका लागि दीप प्रज्वलन
आयोजकः रामग्राम जेसीजवर्ष २०२०
मितिः २०७७ असोज ५ गते
स्थानः रामग्राम स्तुप र बुद्धचोक परासी
अध्यक्षताः जेसी सन्दिप अग्रहरी, शाखा अध्यक्ष
प्रमुखअतिथिः माननीय वैजनाथ जयसवाल, लुम्बिनी प्रदेश सभा सदस्य
वक्ताः रामग्राम जेसीजका पूर्व अध्यक्ष मेघराज गौतम
कार्यक्रम संयोजकः वेनीमाधव बस्याल
सञ्चालनः महासचिव चन्द्रमणि चौधरी
विशेष उपस्थितिः रामग्राम जेसीजका पूर्व अध्यक्षहरु सुमन गोपाल आचार्य, राजकुमार रेश्मी, यमकुमारी सुवेदी, पुरुषोत्तम ढकाल, सञ्जय पाठक, मुक्तिपौडेल लगायत
उद्देश्यः
विश्वशान्ति दिवसको अवसर पारी शान्तिको कामना गर्दै महामानव गौतम बुद्धको शान्तिको सन्देश फैलाउने उद्देश्यले बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुप र बुद्धको मूर्ति रहेको बुद्धचोकमा दीप प्रज्वलन गरिएको ।

JCI Events Archive