होडिङ बोर्ड राख्ने कार्यक्रम
2020-10-17 / 2020-10-17     03:16:00am - 05:38:00am    
Location : सैनामैना Organized By : JCI SainaMaina


सैनामैना नगरपालिकालाई नेपाल भरी चिनाउने उदेश्यले सैनामैना जेसीजको माध्यम हुनसक्छ भन्ने अबधारनाले सैनामैना जेसीजले पुर्बमा बुटवलको सीमाना र पश्चिममा कपिलवस्तुको सीमानामा दुईवटा welcome bord राखेको हो । सैनामैनामा प्रवेश गर्दा जेसीजको सक्रियता रहेको भान गराउने मा यसले महत्त्वपूर्ण योगदान दिनेछ । कार्यक्रममा सैनामैना जेसिजको अध्यक्ष सीता क्षेत्रीको अध्यक्षतामा उत्त कार्यक्रम सम्पन्न भएको हो जेसीजका १० जना सहभागिता भएको थियो ।

JCI Events Archive