Sainamaina jaycees Speaker of tha year season 2
2020-12-04 / 2020-12-05     03:55:00pm - 05:56:00pm     Host Chapter: SainaMaina

Location : सैनामैना Organized By : JCI



सैनामैना जेसीज स्पिकर अफ द एयर सिजन २ को उपाधी दिपिका घिमिरले हात पारेकी छन् ।
सैनामैना जेसिजद्वारा आयोजित सैनामैना जेसिज स्पीकर अफ दि एयर २०२० सिजन २ मा अन्य प्रतिस्पार्धीलाई उछिन्दै दिपिका घिमिरे प्रथम हुन सफल भएकी हुन् । उनले उपाधी सहित नगद ७ हजार, शिल्ड तथा प्रमाणपत्र हात पारेकी छिन् । ।
सैनामैना जेसीजले हरेक वर्ष अयोजना गर्दै आएको प्रतियोगितामा “देशकै नमुना बन्न सक्छ सैनामैना” भन्ने शीर्षकमा प्रतियोगिहरुले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल रेडक्रस लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनी, बुटलव जेसीजका अध्यक्ष राजीव गौतम, कंचन जेसीजका अध्यक्ष बाबुराम पौडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष दुर्गा गौतम लगायतले बोल्दै समाज विकासमा युवाहरुको भुमिका आवश्यक रहेकोले युवाहरुको नेतृत्व विकासको अग्राणी संस्था जेसिजले गरेको कार्य समाजमा उदाहरण पेश गरेको कुरा बताएका थिए ।
संस्थाका अध्यक्ष वर्ष २०२० कि सीता क्षेत्रीको अध्यक्ष

JCI Events Archive