Pre Induction & Lom Officers Training
Upcomming Event    
Location : Devchuli-02, Nawalparasi Organized By : JCI Devchuli


नेतृत्व र व्यक्तित्व बिकासका लागि १८ देखि ४० बर्ष सम्मका युवाहरुको लागी काम गर्दै अाइरहेकाे देवचुली जेसीजको आयोजनामा Pre Induction & Lom Officers Training संचालन हुदैछ । सहभागी भइ जेसीज सम्बन्धी जानकारी लिनुहोस् । सो तालिमका बिषयबस्तुहरु । १) जेसीज भनेको के हो ? २) यसले समाजमा रहेर कस्ता कार्यहरु गर्छ ? ३) के का लागि जेसीजमा आवद्ध हुने ? ४) यसको सदस्य बनेर हुने फाईदाहरु के–के छन् ? ५) जेसीजमा मर्यादाक्रम कस्तो हुन्छ ? ६) कसलाई कसरी सम्मान गर्नुपर्छ < ७) यस संस्थाको बारेमा उठेका जिज्ञासाहरुको समाधान । मथिका बिषयबस्तुमा जेसीजका सदस्य भईसकेका र हुन इच्छा गरेका व्यक्तिहरुलाई निशुल्क रुपमा यो तालिम उपलब्ध गराईदैछ । तालिममा सहभागिहरुका लागि प्रमाण पत्र र खाजाको व्यवस्था समेत गरिएको छ । मिति : २०७७÷११÷०१ गते समय : बिहान ११ बजे स्थान : भुमिका टेक्नीकल सर्भिस प्रा.लि. देवचुली–२, दुम्कौली (दिपरोज गेष्ट हाउस अगाडी)

JCI Events Archive