होलि मिलन कार्यक्रम
2018-03-02 / 2018-03-02     10:30:00am - 12:15:00pm    
Location : इटहरी जेसिज को सभाहल Organized By : JCI Itahari


नेपाली हरु को रङ को पर्व होलि एक आपस मा भाइचार र सद् भाव अभिबृदी गर्ने उदेश्य ले इटहरी जेसिजको  सभाहल मा नेपाली काङ्ग्रेस महासमिति सदस्य राजिब ढुंगाना को प्रमुख आतिथ्यता र अध्यक्ष जेसि सोमनाथ गौतम ज्यु को अध्यक्षता मा इटहरी जेसिज,इटहरी लेडि जेसिज,इटहरी जुनियर जेसिज र इटहरीका विभिन्न संघसंगठनका ब्याक्ती करिब १५० जाना को उपस्थिति बिच हर्सोउलास का साथ मनाइयो।

JCI Events Archive