त्रिभुवननगर जेसीजद्वारा वडा नं. १७ मा कोभिड पोजेटिभ विरामीका लागि निःशुल्क औषधि वितरण
2021-05-30 / 2021-05-30     11:00:00am - 04:00:00pm     Host Chapter: Tribhuwannagar

Location : Ghorahi - 17 Dang Organized By : JCI


जेसीआई त्रिभुवननगरद्वारा घोराही उपमहानगरपालिका वडा नं. १७का कोभिड पोजेटिभ विरामीका लागि निःशुल्क औषधि वितरण कार्यक्रम

कार्यक्रमको नाम : जेसीआई त्रिभुवननगरद्वारा घोराही उपमहानगरपालिका वडा नं. १७ का कोभिड पोजेटिभ विरामीका लागि निःशुल्क औषधि वितरण
मिति : २०७८ जेष्ठ १६ गते बुधवार
स्थान : घोराही उप–महानगरपालिका वडा नं. १७
अगुवाई :  जेसी मुकेश्वर शर्मा, अध्यक्ष–२०२१, जेसीआई त्रिभुवननगर
विशेष उपस्थितिः खुशीराम चौधरी, अध्यक्ष–घोराही उप–महानगरपालिका वडा नं. १७, वेदप्रसाद लम्साल, प्रमुख–सहरी स्वास्थ्य केन्द्र वडा नं. १७
कार्यक्रम उद्देश्य  : कोभिड पोजेटिभ विरामीका लागि निःशुल्क औषधि तथा सहरी स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य सामग्री वितरण ।
लाभान्वित  : वडा नं. १७ का २६ घरधुरीका कोभिड विरामी ।
उपलब्धि  : कोभिड पोजेटिभ भई विरामी भएकाहरुले निःशुल्क औषधि प्राप्त गरेका छन् । हौसला र आत्मविश्वास प्राप्त गरेका छन् । घरमै गएर औषधि वितरण गर्दा प्रशंनता र अपनत्व पाएका छन् मुख्य उपलब्धि नै विरामीको मुहारमा मन्द मुस्कान प्राप्त भएको छ ।

जेसी टंक रावत (अनन्त)
महासचिव–२०२१
जेसीआई त्रिभुवननगर

JCI Events Archive