रामग्राम जेसीजद्धारा नेतृत्व र उत्प्रेरणा तालिम सम्पन्न
2018-11-02 / 2018-11-02     11:00:00am - 04:00:00pm    
Location : रामग्राम -3 Organized By : JCI Ramgram


जेसीज सप्ताहको तेस्रो दिन - नेतृत्व र उत्प्रेरणा विकास तालिम
रामग्राम जेसीज परासी वर्ष २०१८ द्धारा सञ्चालित जेसीज सप्ताह अन्तरगत तेस्रो दिन परासीस्थित लिटिल एञ्जेल्स् माविमा नेतृत्व विकास तथा उत्प्रेरणा विषयक तालिम सम्पन्न गरियो । उक्त कार्यक्रममा ४२ जना युवाहरुलाई तालिम प्रदान गरिएको थियो । सो कार्यक्रमबाट युवाहरुमा नयाँ जोश र समाजप्रति थप उत्तरदायित्व महशुस भएको प्रशिक्षार्थिहरुले बताएका थिए ।
प्रशिक्षक जेसीआई टे«नर रमेश अर्याल
अध्यक्षता - जेसी मुक्तिप्रसाद पौडेल
प्रमुख अतिथि - नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष जेसी राजेन्द्र घिमिरे
कार्यक्रम संयोजक -जेसी सन्दीप अग्रहरी

JCI Events Archive