रामग्राम जेसीजद्धारा चित्रकला प्रतियोगिता
2018-11-05 / 2018-11-05     10:00:00am - 01:00:00pm    
Location : रामग्राम -1 Organized By : JCI Ramgram


जेसीज सप्ताहको छैठौँ दिन - चित्रकला प्रतियोगिता
रामग्राम जेसीज परासी वर्ष २०१८ द्धारा सञ्चालित जेसीज सप्ताह अन्तरगत छैठौँ दिन सयपत्री मावि परासीमा वातावरण र स्वास्थ्य विषयक चित्रकला प्रतियोगिता सम्पन्न गरियो । विभिन्न विद्यालयका १६ विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगिताबाट विद्यार्थीमा वातावरण र स्वास्थ्यप्रति सचेतना र थप जिम्मेवार बनाउने उद्देश्य अनुरुप प्रतिस्पर्धा गराईएको थियो । सहभागिमध्येबाट प्रथम, द्धितिय र तृतिय तथा सान्त्वनालाई पुरस्कार पनि वितरण गरिएको थियो ।
अध्यक्षता -जेसी मुक्तिप्रसाद पौडेल
प्रमुख अतिथि - उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी
कार्यक्रम संयोजक - जेसी बेनिमाधव बस्याल
निर्णायक -जेसी राजकुमार रेश्मी तथा दशरथ कुम्हाल

JCI Events Archive