रामग्राम जेसीजद्धारा जेसीज पूर्व परिचय तालिम तथा जेसीज सप्ताहको समापन
2018-11-06 / 2018-11-06     11:00:00am - 05:00:00pm    
Location : सरावल गाउँपालिका वडा नं २ मनरी Organized By : JCI Ramgram


जेसीज पूर्व परिचय तालिम तथा जेसीज सप्ताहको समापन
रामग्राम जेसीज परासीद्धारा सञ्चालित जेसीज सप्ताहको अन्तिम दिन सरावल गाउँपालिका वडा नं २ मनरीमा जेसीज पूर्व परिचय तालिम तथा जेसीज सप्ताह समापन कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा ४२ जना युवाहरुलाई जेसीज सम्बन्धि जानकारी र जेसीजमा आवद्ध हुँदाको अवसरको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षक - जेसी मेघराज गौतम पूर्व अध्यक्ष
अध्यक्षता - जेसी मुक्तिप्रसाद पौडेल
प्रमुख अतिथि - सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल
कार्यक्रम संयंोजक - जेसी शुसान्त शर्मा घिमिरे

JCI Events Archive