रामग्राम जेसीजद्धारा तिर्थालुलाई निःशुल्क पानी वितरण
2018-11-13 / 2018-11-14     03:00:00pm - 07:00:00am     Host Chapter: Ramgram

Location : परासीमा लागेको छठ मेला Organized By : JCI


तिर्थालुलाई निःशुल्क पानी वितरण
रामग्राम जेसीज परासीको आयोजनामा छठ पर्वको अवसरमा परासीमा लागेको छठ मेलामा तिर्थालुहरुलाई निःशुल्क शुद्ध पिउने पानी वितरण कार्यक्रम गरियो । कार्यक्रमबाट मेलामा आएका सयौँ भक्तजनले शुद्ध पिउने पानी पिउन पाएका थिए ।

JCI Events Archive